निर्वाचनमा दुई लाख बढी कर्मचारी आवश्यक, २२ हजार ५ सय मतदान केन्द्र हुन सक्ने आङ्कलन
काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गराउन २ लाख ६० हजारभन्दा धेरै जनशक्ति आवश्यक पर्ने भएको छ । निर्वाचन आयोगले स्वीकृत गरेको जनशक्ति व्यवस्थापन निर्देशिकाअनुसार मंसिर ४ मा हुने निर्वाचनका लागि...