प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दल दर्ता गर्न आयोगकाे आह्वान
काठमाडौँ । निर्वाचन आयोगले ४ मंसीरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई दर्ता हुन आह्वान गरेको छ । आयोगले एक सार्वजनिक सूचना निकालेर ३१ साउनभित्र दर्ता हुन...