एकै चरणमा मंसिर २ गते चुनाव गर्न निर्वाचन आयोगको प्रस्ताव
काठमाडौँ । निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न सरकारलाई प्रस्ताव गरेको छ। बुधबार बालुवाटारमा आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मंसिर २ मा एकै चरणमा संघीय र प्रदेश सभा...