राष्ट्रिय सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न काँग्रेसले पठायो पत्र
काठमाडौँ । नेपाली काँग्रेसले राष्ट्रिय सभा र प्रतिनिधि सभाको निर्वाचनको लागि उम्मेदवारको नाम सिफारिस गर्न परिपत्र गरेको छ। केन्द्रीय समिति बैठकको निर्णय अनुसार माघ ११ गते हुने राष्ट्रियसभा र फागुन...