फागुन २१ मा हुने चुनावको माहोल बनाउन कार्यालय प्रमुखलाई मन्त्री खरेलको निर्देशन
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी फागुन २१ मै प्रतिनिधि सभा सदस्य निर्वाचन हुने भन्दै चुनावको माहोल बनाउन कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् । जिल्ला समन्वय...