काठमाडौँ-४ बाट गगन थापाको नाम एकल सिफारिस
काठमाडौँ। आसन्न निर्वाचनका लागि नेपाली काँग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौँ–४ बाट एकल सिफारिस गरिएको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय कार्यसमितिको बुधबार बसेको बैठकले उनको नाम सर्वसम्मत रूपमा एकल...