यसरी हुँदैछ नयाँ सभामुखको निर्वाचन !
काठमाडौँ । प्रतिनिधिसभाले बिहीबार नयाँ सभामुख पाउँदै छ । त्यसका लागि बिहान ११ बजे बस्दै छ। बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउनेछन्।...