सभामुखको निर्वाचन ७ माघमा गर्ने तयारी
काठमाडौँ । शुक्रबार (आज)बसेको सर्वदलीय बैठकले आगामी माघ ७ गते भित्रमा प्रतिनिधिसभाको सभामुखको निर्वाचन गरिसक्ने सहमति जुटाएको छ। ज्येष्ठ सदस्य तथा सभामुख पशुपति शमशेर जबराको अध्यक्षतामा नयाँ बानेश्वरमा बसेको सर्वदलीय...