सुदूरपश्चिम एमाले अधिवेशनको निर्वाचन तालिका सार्वजनिक, भोलि मतदान हुने
काठमाडौँ । सुदूरपश्चिम प्रदेशको पहिलो अधिवेशनको निर्वाचन तालिका सार्वजनिक गरिएको छ । आज केही बेर अघि सार्वजनिक गरिएको निर्वाचन तालिकाअनुसार भोलि साँझ ५ बजे मतदान हुने छ । आज राति...