निर्वाचनका लागि मकवानपुरमा ३८८० कर्मचारी खटाइने
हेटौँडा । मकवानपुरमा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया सञ्चालन गर्न तीन हजार ८५० जना कर्मचारी खटाइने बागमती प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। मकवानपुरको ३६४ मतदान...