राष्ट्रपति बोल्सोनारोले गरे निर्वाचनको नतिजा अस्वीकार
काठमाडौँ । ब्राजिलका वर्तमान राष्ट्रपति जायर बोल्सोनारोले हालै सम्पन्न राष्ट्रपतीय निर्वाचनको नतिजालाई आत्मासाथ गर्न अस्वीकार गरेका छन् । यस निर्वाचनमा ब्राजिलका पूर्व राष्ट्रपति लुला डा. सिल्भा विजयी भएका छन् ।...