एमालेले बहुमत ल्याउँछ : सुवास नेम्वाङ
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा इलाम क्षेत्र नम्बर २ प्रतिनिधिसभाका उम्मेदवार सुवासचन्द्र नेम्वाङले संसदीय प्रणालीमा विश्वास गर्ने एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउने बताएका छन्। मंसिर ४ पछि एमाले बहुमतसहित...