पोखराको प्रमुखमा आचार्यको अग्रता कायमै
कास्की । स्थानीय तह सदस्य निर्वाचन-२०७९ अन्तर्गत देशकै सबैभन्दा ठुलो पोखरा महानगरपालिकामा जारी मतगणनामा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का प्रमुखका उम्मेदवार धनराज आचार्यले आफ्नो अग्रता कायमै राखेका छन् । पोखरामा...