बर्दिबासमा निर्वाचनका लागि नेपाली सेनाको हेलिकप्टर ‘स्ट्यान्ड बाई’ रहने
काठमाडौँ । मधेस प्रदेशमा सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै नेपाली सेनाले बर्दिबासमा हेलिकप्टर राख्ने निर्णय गरेको छ । सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सेनाले बर्दिबासमा पनि हेलिकप्टर राख्ने निर्णय गरेको सैनिक...