निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा पूरा गराउन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आसन्न स्थानीय तह निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा पूरा गराउन प्रतिबद्ध भएर लाग्न निर्देशन दिएका छन् । उनले निर्वाचन सुरक्षामा खटिएका राष्ट्रसेवकहरूले कार्यक्षेत्रमा...