निर्वाचनका लागि काँग्रेसले प्रवासमा बनायो ८४ सदस्यीय प्रचार उपसमिति (सूचीसहित)
काठमाडौँ । नेपाली काँग्रेसले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि प्रवासमा ८४ सदस्यीय प्रचार उपसमिति बनाएको छ । काँग्रेसको स्थानीय तह निर्वाचन प्रचार प्रसार समितिको बैठकले प्रवासमा रहेका नेपालीमार्फत...