स्थानीय तह निर्वाचन : अर्घाखाँचीका तीन पालिकामा एमालेका उम्मेदवार सर्वसम्मत चयन
रुपन्देही । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले स्थानीय तह निर्वाचनका लागि अर्घाखाँचीका ६ पालिकामध्ये ३ वटामा सर्वसम्मत उम्मेदवार छनोट गरेको छ । ३ पालिकामा भने अन्य आकांक्षीसहितका नाम सिफारिस गरेको छ...