बेंसीशहरको प्रमुखमा काँग्रेसबाट ६ जनाको दाबी
लमजुङ । लमजुङको बेंसीशहर नगरपालिका प्रमुख उम्मेदवार लागि नेपाली काँग्रेसका ६ जनाले दाबी गरेका छन् । स्थानीय तह निर्वाचन नजिकिएसँगै उम्मेदवार छनोटमा लागेको नेपाली काँग्रेसले स्थानीय तहबाट उम्मेदवार सिफारिस गर्ने...