१० प्रतिशत नि:शुल्क शय्या सेवामा मन्त्रालयको कडाइ, सबै अस्पतालका सम्पर्क व्यक्तिहरूको विवरण सार्वजनिक
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत नि:शुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनका लागि देशभरका सेवाप्रदायक अस्पताल र जिम्मेवार सम्पर्क व्यक्तिको विवरण सार्वजनिक गरेको छ। मन्त्रालयले सोमबार सूची सार्वजनिक...