आजदेखि उपत्यकामा शर्तसहित निषेधाज्ञा खुकुलो : कुन कुन क्षेत्र सञ्चालन, कुन बन्द ?
काठमाडौं । आजदेखि काठमाडौं उपत्यकाको जनजीवन सहज बन्दै गएको छ । बुधबार उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निषेधाज्ञा शर्तसहित खुकुलो बनाउँदै लैजाने निर्णय गरेसँगै जनजीवन सहज...