विदेशी पर्यटकलाई उपत्यका प्रवेश अनुमति दिन गृह मन्त्रालयको निर्देशन
काठमाडौँ । निषेधाज्ञाका कारण रोकिएका विदेशीलाई उपत्यका प्रवेश अनुमति दिन गृह मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले बुधवार सबै प्रमुख जिल्ला अधिकारीहरूलाई परिपत्र गरेर स्वदेश फर्कनेको हकमा हवाई टिकट भएका...