कास्कीमा बुधवारदेखि निषेधाज्ञा, सवारी साधनमा जोड बिजोर प्रणाली लागू
पोखरा । जिल्ला प्रशासन कार्यालय, कास्कीले पर्सि बुधवारदेखि एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले संक्रमाकम रोग ऐन र स्थानीय प्रशासन ऐनअनुसार वैशाख १५...