काठमाडौँ उपत्यकामा निषेधाज्ञा कायमै राख्ने निर्णय
काठमाडौँ । काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा भदौ मसान्तसम्म कायमै राख्ने निर्णय गरेका छन् । जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा कायमै राखे पनि...