सुर्खेतमा जारी निषेधाज्ञा केही खुकुलो बनाएर १५ साउनसम्म लम्बियो, परीक्षा सञ्चालन गर्न पाइने
सुर्खेत । सुर्खेतमा जारी निषेधाज्ञा साउन १५ गतेसम्म लम्ब्याइएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बिहीबार बसेको बैठकले कोभिड संकट कायमै रहेको भन्दै निषेधाज्ञा थप एक साता लम्ब्याउने...