‘विपद्को समयमा सरकार अहंकारभन्दा संवाद, धम्कीभन्दा जिम्मेवारी र प्रचारभन्दा परिणाममा जोड देओस्’ : सांसद राई
काठमाडौँ । नेपाली काँग्रेसका सचेतक निष्कल राईले विपद्को समयमा अहंकारभन्दा संवाद, धम्कीभन्दा जिम्मेवारी र प्रचारभन्दा परिणाममा जोड दिन सरकारलाई आग्रह गरेका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले यस्तो...