प्रमाणमा आधारित नीति निर्माणमा प्रतिष्ठानको सक्रियता, आठ प्रतिवेदन समीक्षामा
काठमाडौँ । नीति अनुसन्धान प्रतिष्ठानले नेपालको सार्वजनिक नीति निर्माण प्रक्रियालाई तथ्य र प्रमाणमा आधारित बनाउन विभिन्न विषयका आठवटा अध्ययन प्रतिवेदन समीक्षा प्रक्रियामा पठाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको प्रतिष्ठानले...