‘नीति तथा कार्यक्रमको सफल कार्यान्वयन गर्न सके राष्ट्रिय आकांक्षा पूरा हुन्छ’ : मुख्यसचिव अर्याल
काठमाडौँ । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले संघीय, प्रदेश र स्थानीय सरकारको स्पष्ट कार्य विभाजनमा आधारित भएर नीति तथा कार्यक्रम आएको बताएका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै...