सुदूरपश्चिम प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु
काठमाडौँ । सुदूरपश्चिम प्रदेश सभामा सरकारको आगामी आर्थिक वर्ष २०८२-८३ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको छ । प्रदेश सभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल सुरु भएको...