सरकारले संविधान संशोधन प्रक्रिया अगाडि बढाउने
काठमाडौँ । सरकारले संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने भएको छ। शुक्रबार (आज) सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यसबारे जानकारी गराएका हुन्। ‘संविधानको समीक्षा गर्ने र सहमतिका...