सुदूरपश्चिम प्रदेशमा आगामी २२ गते नीति तथा कार्यक्रम प्रस्तुत हुने
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी २२ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । प्रदेश सभाको दशौं अधिवेशनको पाँचौँ बैठकमा प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका बनाइएको...