बेल्जियम र हल्यान्डका कूटनीतिज्ञलाई दुई साताभित्र देश छाड्न रुसको अल्टिमेटम
काठमाडौँ । रुसले युरोपेली युनियनमा आबद्ध दुई राष्ट्रका ३६ कूटनीतिज्ञहरूलाई देश निकाला गर्ने निर्णय गरेको छ । रुसी विदेश मन्त्रालयले २१ बेल्जियम र १५ हल्यान्ड्सका कूटनीतिज्ञहरूलाई ‘पर्सना नन ग्रेटा’ जारी...