एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै, चुनावी रणनीतिबारे छलफल गर्ने
काठमाडौँ । आसन्न निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरूले सिट बाँडफाँटको गृहकार्य गरिरहेको बेला नेकपा एमालेले पनि चुनावको तयारी गर्न केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक आज मध्याह्न १२ बजेपछि...