एकीकृत समाजवादीले भन्यो-सरकार व्यापारीका लागि लागिपर्यो, विरोधको तयारीमा छौँ
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सरकारले ल्याएको अध्यादेशको विरुद्धमा जाने तयारी थालिएको बताएको छ । बिहीबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकपछि उपमहासचिव रामकुमार भट्टराईले अध्यादेशका कारण अहिले महँगी बढेको...