संसदीय छानबिन गर्नुपर्ने काँग्रेसको मागलाई ध्यान दिइयोस् : एकीकृत समाजवादी
काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले सहकारीबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको मागलाई ध्यान दिन सरकारलाई आग्रह गरेको छ । बुधबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर...