नेकपा एसमा १७५ सदस्यीय केन्द्रीय समिति र ७० वर्षे उमेरहद नराख्ने प्रस्ताव
काठमाडौँ। नेकपा एकीकृत समाजवादीमा १७५ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव भएको छ । माघ १४ र १५ मा पार्टीको केन्द्रीय परिषद्को बैठकले विधान टुंग्याउनेगरी भइरहेको छलफलमा केन्द्रीय समिति घटाउने प्रस्ताव...