गठबन्धन सरकारबाटै संविधानको उल्लङ्घन भयो : नेता खनाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले गठबन्धन सरकारबाटै बारम्बार संविधानको उल्लङ्घन भएकोले त्यसप्रति नेकपा एसले स्पष्ट धारणा राख्नुपर्ने बताएका छन् । संविधानको रक्षा गर्न बनेको गठबन्धनबाटै...