लेखराज भट्टले भने-मुलुकको विकास र संवृद्धि एमालेबाट मात्रै सम्भव छ
काठमाडौँ । नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले मुलुकको विकास र संवृद्धि एमालेबाट मात्रै सम्भव रहेको बताएका छन् । प्रेस चौतारी नेपाल कैलाली शाखाले आयोजना गरेको विजया दशमी...