नयाँ सत्ता समीकरणले मुलुकलाई सही दिशामा लैजान थालेको एमालेको निष्कर्ष
काठमाडौँ । नेकपा (एमाले) ले सचिवालय बैठकले नयाँ सत्ता समीकरणले मुलुकलाई सही दिशामा लैजान थालेको निष्कर्ष निकालेको छ । ललितपुर, च्यासलस्थित एमाले पार्टी कार्यालयमा आज बसेको सचिवालय बैठकले नयाँ सत्ता...