‘प्रचण्ड’ सरकारजस्तो नालायक इतिहासमा कहिल्यै थिएन : गोकुल बास्कोटा
काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारजस्तो नालायक अरु कुनै नभएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको शून्य समयमा बोल्दै यो भन्दा जबाफदेहीविहीन सरकार इतिहासमा...