विष्णु पौडेलले भने-संसदमा कसैको एकल बहुमत छैन, कसैले चाहेर सरकार ढल्दैन
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष पूर्वअर्थमन्त्री विष्णु पौडेलले अस्थिरताको त्रास देखाएर तर्साउन खोज्नेको पछाडि नलाग्न सरकारलाई आग्रह गरेका छन्। वर्तमान सरकारको स्थायित्वबारे राजनीतिक बजारमा चलाइएका हल्लाका पछि नलाग्न उनले आग्रह गरेका...