२८ फाल्गुन २०७७, शुक्रबार
चैत १ गते एमालेको केन्द्रीय कमिटी बैठक
काठमाडौं । चैत १ गते आइतबार नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्न लागेको छ। आइतबार केन्द्रीय कमिटी बैठक बस्न लागेको एमालेका सचिव प्रदिप ज्ञावलीले बताए । केन्द्रीय सदस्यहरूलाई बैठकबारे उक्त...