एमालेद्वारा १४ जिल्लाका जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुखको टुंगो
काठमाडौं । आइतबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको स्थायी कमिटि बैठकले नेकपा एमालेले १४ जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखको टुंगो लगाएको छ ।...