वाम गठबन्धनले स्थिर सरकार र समृद्धि : उपाध्यक्ष रावल
अछाम । नेकपा एमालेका उपाध्यक्ष तथा निर्वाचन अछाम क्षेत्र नं १ प्रतिनिधिसभाका उम्मेदवार भीम रावलले एमाले र माओवादी केन्द्रबीचको गठबन्धनले स्थिर सरकार निर्माणसँगै राष्ट्र समृद्धिको दिशातिर अघि बढ्ने बताएका छन्...