निर्वाचनबाट तर्सिने दल लोकतन्त्रको हिमायती हुन सक्दैन: अध्यक्ष ओली
नेपालगन्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनबाट तर्सिने राजनीतिक दल लोकतन्त्रको हिमायती हुन नसक्ने बताएका छन् । सो दलद्वारा बाँके जिल्लाका लागि चयन गरिएका उम्मेदवारको घोषणासभालाई आज सम्बोधन...