नेकपा एसका केन्द्रिय सल्लाहकार गुरुङ एमालेमा प्रवेश
काठमाडौँ। नेकपा एकीकृत समाजवादीका केन्द्रिय सल्लाहकार परिषद्का सदस्य दलबहादुर गुरुङ नेकपा एमाले प्रवेश गरेका छन् । एमाले प्रवेश गरेका गुरुङलाई एमाले गण्डकी विशेष समारोहमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा...