महोत्तरी, पर्सा र रौतहटको अधिवेशनमा जुट्न एमाले मधेशको निर्देशन
काठमाडौँ। नेकपा एमाले मधेश प्रदेशका नवनिर्वाचित पदाधिकारीको पहिले बैठकले महोत्तरी, पर्सा र रौतहट जिल्ला अधिवेशनको तयारीमा जुट्न निर्देशन दिएको छ । प्रथम अधिवेशनबाट सर्वसम्मत निर्वाचित एमाले मधेश प्रदेशका पदाधिकारीले शनिबार...