इजरायलमाथि हमासको आक्रमणको घटनामा सन्तुलित ढङ्गबाट प्रस्तुत हुन सुझाव
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सरकारलाई इजरायलमाथि हमासको आक्रमणको विषयमा सन्तुलित ढङ्गबाट प्रस्तुत हुन सुझाव दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको सर्वदलीय बैठकपछि वरिष्ठ उपाध्यक्ष ईश्वर...