‘विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण पेण्डिङमा छ’- एमाले
काठमाडौँ । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण पेण्डिङमा रहेको बताएको छ। शनिवार पार्टीको पोलिटब्युरो बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीको विधानको धारा...