सत्ता टिकाउन नागरिकता विधेयक पारित गरियो, १६ गते विरोध प्रदर्शन गर्छौँ : शङ्कर पोखरेल
सुर्खेत । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सत्ता र गठबन्धन टिकाउनका लागि नागरिकता विधेयक संसदबाट पारित गरिएको भन्दै आलोचना गरेका छन् । सुर्खेतको वीरेन्द्रनगरमा आज (आइतबार) प्रेस चौतारी कर्णालीले आयोजना...