आगामी चुनावकाे बहुमतका लागि १६ प्रतिशत मत अपुग रहेको एमालेकाे निष्कर्ष
काठमाडौँ । नेकपा एमालेले स्थानीय तहको मतको समीक्षा गर्दै आगामी चुनावकाे बहुमतका लागि १६ प्रतिशत मत अपुग रहेको निष्कर्ष निकालेको छ । एमालेले आफ्नो तल्लो कमिटीहरूलाई जनमत बढाउनका लागि आवश्यक...